आज एनआइसी एशिया बैंकको यी शाखा खुला रहने

५ बर्ष अगाडि

आज सोमबार एनआइसी एशिया बैंकको  उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । 

विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरलाई मध्यनजर गर्दै बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया