आज सोमवार सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ने

५ बर्ष अगाडि

आज सोमबार सिद्धार्थ बैंक लिमिटेडले देशभरका आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ ।

कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै  हरेक बार देशभरका फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।

बैंकले आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि ३  बजेसम्म शाखा अनुसार फरक फरक समयमा खुल्ला गरिने जनाइएको छ ।

हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन् -


 

५ बर्ष अगाडि

प्रतिक्रिया