यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ०५ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ४५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०७ पैसा र खरिददर १० रुपैयाँ  ०२ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९७ पैशा  र खरिददर ३२ रुपैयाँ ८० पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ४४ पैसा र खरिददर ३१६ रुपैयाँ ८५ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया