एनएमबी बैंक र कन्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

५ बर्ष अगाडि

काठमाडौं – एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आजदेखि एकीकृत कारोबार सुभारम्भ गरेको छ । एनएमबी बैंक लिमिटेडको नाममा नै एकीकृत कारोबार सुरु गरिएको हो । 

मर्ज पश्चान बैंकको चुक्तापुाजी रु. १४ अर्ब ४५ करोड पुगेको छ । यस्तै, शाखा संख्या १८६, विस्तारित काउन्टर ६ र एटीएम बुथ १३५ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया