काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १६० नयाँ संक्रमित भेटिएका छन्।
त्यस्तै, भक्तपुरमा गत २४ घन्टामा ५० जना नयाँ संक्रमित भेटिएको र ललितपुरमा ६ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा। गौतमले दिएका छन्।
प्रतिक्रिया