अज्ञात समूहबाट एक डाक्टर अपहरित

७ बर्ष अगाडि

लहान– सिराहाबाट एक डाक्टर अपहरणमा परेका छन् ।  मंगलबार साँझ डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले लहानबाट अपहरण गरेको प्रहरीले जनाएको छ । 

सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेको बताए । 
मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा. यादव पछिल्लो एक महिनायता लहानस्थित आफन्तकहाँ बस्दै आएका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया