काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटहीदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य १२०.०२ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११९.४२ रुपैयाँ तोकिएको छ । यसैगरि अन्य मुद्राका सटहीदर यस्तो छः
प्रतिक्रिया