क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै उक्त वित्त कम्पनीको इजाजतपत्र खारेज गरेको जानकारी दिएको हो । 
राष्ट्र बैंकले २०५८ साल फागुन ८ गते उक्त संस्थालाई इजाजतपत्र दिएको थियो । अहिले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ दफा ८० अनुसार उक्त संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया