कोरोना भाइरस : हालसम्मकै सर्वाधिक १,०१६ नयाँ सङ्क्रमित फेला , थप सात जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा  गएको २४ घण्टामा हालसम्मकै सर्वाधिक सङ्क्रमित देखा परेका छन ।  गएको २४ घण्टामा  १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया