ज्योति लाईफ इन्स्योरेन्सले युआरएसबाट पायो आईएसओ गुणस्तर चिन्ह

५ बर्ष अगाडि

ज्योति लाईफ इन्स्याेरेन्स कम्पनीले (@jyoti life@) युनाइटेड रजिस्ट्रार अफ सस्टिमस (युआरएस) ले हालै आइएसओ ९००१ : २०१५ मान्यता प्रदान गरेको छ । 
मापन कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो ।

ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त गरेको थियो । ज्योति लाईफले आफ्नो स्थापना काल देखि नैप्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया