यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया १५ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १२ पैसा र खरिददर १० रुपैयाँ  ०७ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२ रुपैयाँ ९९ पैशा  र खरिददर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ६५ पैसा र खरिददर ३१७ रुपैयाँ ०६ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया