काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रतिक्रिया