कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

५ बर्ष अगाडि

कामना सेवा विकास बैंक र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ । 


यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंककोव्यवसाय विस्तारमा पनि सहयोग  पुग्ने दुबै बैंकले विस्वास लिएका छन ।

कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैङ्किङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया