कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु , मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो

५ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा  कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।

यो वृद्धिसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ ।

गएको आठ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ छ।

५ बर्ष अगाडि

प्रतिक्रिया