थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या  २५ हजार ५ सय नाघ्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशका विभिन्न प्रयोगशालामा ११ हजार ५७५ पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका े छ । 

मन्त्रालयका अनुसार गएको २४ घण्टामा २४० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।  

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । 

अहिलेसम्म नेपालभित्र ४ लाख ९४ हजार ६१३ पिसिआर परीक्षण भएको छ ।  मन्त्रालयका अनुसार, हाल देशभर १४ हजार ६३८ जना क्वारेन्टाइनमा छन् ।  · 

५ बर्ष अगाडि

प्रतिक्रिया