ग्लोबल आइएमई बंैकले कपनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं। १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यो शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५९ पुगेको छ ।
बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतसेवा प्रदान गरेको जनाएको छ ।
प्रतिक्रिया