सुन एकै दिन ६ हजार २०० ले घट्यो :तोलाको कति ?

५ बर्ष अगाडि

लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्यमा भारी गिरावट आएको छ ।
आज बुधबार एकै दिन तोलामा ६ हजार २०० रूपैयाँले  गिरावट आएको हो ।

नेपाली बजारमा मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ । 

यस्तै बुधाबर तेजावी सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदीको मुल्यमा पनि गिरावट आउको छ । चाँदी तोलामा १२ सय १०  रुपैयाँमा कारोबार भइरहेको महाँसघको भनाई छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया