अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

५ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको बताइएकाे छ । 

केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया