काठमाडौ – नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य १२० रुपैयाँ १४ पैसा तोकेको छ । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको बिक्री मुल्य यति तोकेको हो ।
डलरको खरीददर भने ११९ रुपैयाँ ५४ पैसा तोकिको छ ।
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया