ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । ईसेवाले बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफरसँग सेवा सुरु गरेको हो ।
यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु पुगेका छन्।
साथै बिएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आइडी) मा पैसा पठाउन सक्नेछन्।
नगदमा पठाइएको पैसा सीधै ईसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया