विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया १९ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ५९ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ११ पैसा र खरिददर १० रुपैयाँ  ०६ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३ रुपैयाँ   र खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ८१ पैसा र खरिददर ३१७ रुपैयाँ २२ पैसा रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया