यस कारण गरियो ब्रोकर नम्बर ४४ लाई कारवाही, आज दिनभर कारवाही गर्न नपाउने

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर नम्बर ४४ को सदस्यता निलम्बन गरेको छ । अड लट सेयर बिक्री गरेको भन्दै नेप्सेले  डाइनामिक मनी म्यानेजर्स सेक्युरिटीजलाई कारवाही स्वरुप सदस्यता निलम्बन गरेको हो । 
नेप्सेका अनुसार उक्त ब्रोकरले आज (आइतबारं) दिनभर कारोाबार गर्न पाउने छनै । नेप्सले एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । उक्त बोक्ररले भोलिदेखि भने शेयर कारोबार गर्न पाउने छ । 
यस्तो छ सुचना 


 

५ बर्ष अगाडि

प्रतिक्रिया