महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।
सभामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरीनेछ ।
कम्पनीको साधारण सभा भाद्र ९ गते मंगलबार संस्थाको केन्द्रिय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखी सुरू हुनेछ ।
प्रतिक्रिया