नेपाल क्रेडिट एण्ड कर्मश बैकं लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन ।
बैकंको (साउन १९ )गते बसेको २०८ औं सञ्चालक समितीको बैठकले दोस्रो कार्यकालका लागि असोज १ गतेबाट लागु हुने गरी नियुक्त गरेको एक सुचना जारी गर्दै जनाएकोे छ ।
प्रतिक्रिया