भैरव मन्दिरमा झल्किए पूर्व युवराज पारस

७ बर्ष अगाडि

काठमाडौं–पूर्व युवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन् । 

पूर्व युवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् ।  त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चैबाजा बजाएर स्वागत गरिएको थियो । पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जयहोस’ जस्ता नाराबाजी समेत गरेका थिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया