उपत्यकामा ६२ जनामा कोरोना  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । बितेको  २४ घण्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । 

२४ घन्टाको अद्यावधिक विवरण सुनाउने क्रममा मंगलबार पनि ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया