आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा २७.३८ अंकले घटेको छ ।
आज १४०३.८८ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १.९५ प्रतिशतले घटेर १३७६.४९ को बिन्दुमा पुगेको छ ।
अहिले कारोबार भईरहेका १८४ कम्पनीको २५ लाख ४५ हजार २४६ कित्ता शेयर खरिद विक्री हुदाँ ८९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया