ओरालो यात्रामै नेप्से परिसुचक

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा २६.६४ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलोदोस्रो घण्टाको अन्तिम सम्म आउँदा २७ अकंले ओरालो लागेको हो ।

आज १४०३.८८ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३७७.२२ को बिन्दुमा पुगेको छ । 

आज १४०३.८८ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १स्४५ बजेसम्म आउँदा त्यो परिसुचक  १.९० प्रतिशतले घटेको छ ।

अहिले कारोबार भईरहेका १७६ कम्पनीको १६ लाख १९ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ७ करोड ७९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया