साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक उपहार राज घिमिरेको राजिनामा स्वीकृत भएको छ ।
संस्थाद्धारा स्वतन्त्र सञ्चालक उपहारराज घिमिरेको राजिनामा गत (बिहीबार १५ गते) स्वीकृत भएको कम्पनीले एक सुचना जारी गर्दै जानकारी गराएको छ ।
प्रतिक्रिया