शाइन रेसुङ्गा बैकले प्रबन्धपत्रमा संशोधन गर्नै राष्ट्र बैकबाट स्वीकृती पायो

५ बर्ष अगाडि

शाइन रेसुङगाा डेभलपमेन्ट बैक लिमिटेडले आफ्नो प्रबन्धपत्रमा संशोधन गर्नै नेपाल राष्ट्र बैकबाट स्वीकृती पाएको छ ।
गत शुक्रबार (१६ )गते राष्ट्र बैकबाट स्वीकृती पाएको हो ।

बैकको वार्षिक साधारण सभाको चुक्ता पुजीको ४ः१ हकप्रद शेयर निष्काशन गर्नै विशेष प्रस्ताव पारित गरेको थियो ।

त्यसका लागि प्रबन्धपत्र संशोधन गर्नु पर्नै भएकाले बैकंले राष्ट्रसगँ अनुमति मागेको थियो ।

त्यसपछि राष्ट्र बैकंले प्रस्तावित व्यवस्थालाई संशोधन गर्दै स्वीकृती दिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया