काठमाडौ - मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मालाई नियुक्ति गरेको छ ।
यही साउन १६ गते बसेको २३२ औं बैठकमा बसुन्धरा काठमाडौ बस्दै आएका शर्मालाई ४ वर्ष कार्यकालका लागि नियुक्ति गरिएको हो ।
प्रतिक्रिया