कारोबारको पहिलो घण्टा : दोहोरो अकंले घट्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १७.६१ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १७ अकंले ओरालो लागेको हो ।

आज १४४१.१६ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४२१.४५ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४४१.१६  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  १.२२ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६७ कम्पनीको ९ लाख ११ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको

५ बर्ष अगाडि

प्रतिक्रिया