धौलागिरी लघुवित्तको नाफा ८० प्रतिशतले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं –  धौलागिरी लघुवित्त वित्तिय संस्थाले गत आार्थिक बर्ष २०७÷७७ मा ?. ८८ लाख १९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा अघिल्लो आव २०७५÷७६ को भन्दा  ७९ दशमलव ६८ प्रतिशतले बढी हो । उक्त आवमा लघुवित्तले ?. ४९ लाख ८ हजार खुद नाफा कमाएको थियो । 
गत आवसम्म लघुवित्तले आफ्ना सदस्यह?बाट रू. ४६ करोड ६ लाख ५६ हजार डिपोजिट संकलन गरेको छ । यस्तै, रू. ७९ करोड १६ लाख २१ हजार कर्जा भएको वित्तिय विवरणमा उल्लेख छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले गत आवमा रू. १२ करोड ५० लाख ६३ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने रू. ७ करोड ९६ लाख ५५ हजार रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी ?. ७ करोड रहेको छ । लघुवित्तले जगेडामा भने ?. ६ करोड ७ लाख ८७ हजार जम्मा गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया