काठमाडौँ । राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसले जोशीलाई महाअभियोग लगाउन खोजेकोमा विरोध गरेका छन् ।
सासंद् राजेश्याम अधिकारीले अभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अष्त्रको रुपमा लिन नहुने बताए । उनले भने महाअभियागलाई हामिले सानो रुपमा हेर्न नहुने बताए यसले ठूलो असर पर्नै बताए ।
काँग्रेसले तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै अधिकारीले काँग्रेसको जस्तै गल्ती हुनेगरी जोशी विरुद्ध महाअभियोग लगाए जनताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पनि दण्डित गन चेतावनी दिए ।
प्रतिक्रिया