सुनसरी धरान उपमहानगरपालिका९११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार९७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ । दुर्गाबहादुरले धरान उपमहानगरपालिका९११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया