नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९रुपैया ९८ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ३८ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०१५ पैसा र खरिददर १०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९५ पैसा र खरिददर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ २६ पैसा र खरिददर ३१६ रुपैयाँ ६७ पैसा रहेको छ ।
प्रतिक्रिया