कारोबारको अन्तिम समयसम्म पनि ओरालो यात्रामै नेप्से : २३ अंकको गिरावट

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको आइपुग्दाँ २३=.४३ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो यात्रा तय गरेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.६१  प्रतिशतले ओरालो लागेको हो ।

आज १४५२.०८ को बिन्दुबाट सुरु भएको कारोबार ४  घण्टाको अवधीमा १४३१.४६ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८७ कम्पनीको ३८ लाख ६  हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १५ करोड ६ ३ लाख  बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया