ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सुर्खेतको बड्डीचौरमा

५ बर्ष अगाडि

 ग्लोबल आईएमई बैंकले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं। ५, बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया