नेप्से परिसुचक ७ अंकले घटेयो, अन्तिम समयसम्म आइपुग्दा १ अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलबार) कारोबारको अन्तिम समयसम्म्म आइपुग्दा ७.५९ अंकले घटेको छ ।

आज १४६३.८१ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउदाँ  ०.५२ प्रतिशतले घटेर १४५४.८९ को बिन्दुमा पुगेर आजलाइ कारोबार बन्द भएको छ ।

आज कारोबारमा आएका १२ उपसूचक मध्ये २ उपसूचक मात्र बढे्का छन् ।

त्यस्तै, आज कारोबारमा आएका १८५ कम्पनीको ४२ लाख ४७ हजारभन्दा बढी  २१ हजार ८ सय ५ पटक कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया