साताको दोस्रो कारोबारका दिन (आज सोमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ ।
कारोबारको शुरुवातबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक कारोबारको अन्तमा भने २ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १४७०.३४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४६२.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटीभ सूचक पनि ०.२२ अंकले घटेको हो । आज कारोबारका लागी आएका १२उपसूचक मध्य ४ उपसूचक मात्र बढे्का छन् ।
त्यस्तै, आज कारोबारका लागी आएका १९० ८७ कम्पनीको ४२ लाख ५७ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया