कारोबारको तेस्रो घण्टा: २ अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २.३१ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २अकंले ओरालो लागेको हो ।

आज १४७०.३४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४६७.।६२ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १४७०.३४ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८४ कम्पनीको २७ लाख ८० हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया