कारोबारको दोस्रो घण्टा: उकालो यात्रामै नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ५.९४ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले ओरालो लागेको हो ।

आज १४७०.३४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४७१.०५ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे  १४७०.३४  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८० कम्पनीको १८ लाख २२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ८३  करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया