कारोबारको पहिलो घण्टा : ५ अकंले उकालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ५.३८ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ५ अकंले उकालो लागेको हो ।

आज १४७०.३४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४७०.४९ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४७०.३४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  ०.३७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६७ कम्पनीको ७ लाख ८८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया