आज कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ०४ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ४४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९४पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ९६ पैसा  र खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ३६ पैसा र खरिददर ३१६ रुपैयाँ ७६ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया