नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, १ अर्ब ९४ करोड माथिको कारोबार

५ बर्ष अगाडि

साताको पहिलो कारोबारका दिन (आज आइतबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अकंले बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक आज भने २२ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १४४५.५४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४६५.११ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि ३.५९ अंकले बढेकोे लागेको छ । आज कारोबारका लागी आएका  १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ४५ लाख भन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया