कारोबारको तेस्रो घण्टा: १३ अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा १३.७५ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १३ अकंले ओरालो लागेको हो ।

आज १४४५.५४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४५६.४६ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे  १४४५.५४  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.९५प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १० वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८८ कम्पनीको २९ लाख ६८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब  ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया