आजको विदेशी मुद्राको विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९  रुपैया ९२ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ३२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०३ पैसा र खरिददर ९ रुपैयाँ ९८ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ९३ पैसा  र खरिददर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ०४ पैसा र खरिददर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया