आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ४.३० अंकले ओरालो लागेको छ ।
कारोबार सुरुमा ओरोलो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले ओरालो लागेको हो ।
आज १४५३.१६को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४४५.६५ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४५३.१६ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३० प्रतिशतले भटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७७ कम्पनीको १६ लाख कित्ता शेयर खरिद विक्री हुदाँ ७२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया