कारोबारको तेस्रो घण्टा : पुन ओरालो यात्रामा नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा ६.०३ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले ओरालो लागेको हो ।

आज १४७२.४३ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४५८.९१ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे  १४७२.४३  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८३ कम्पनीको ३६ लाख ६० हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब  ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया