आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ६.३७ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले ओरालो लागेको हो ।
आज १४७२.४३ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४५८.५७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४७२.४३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४३ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह मात्र बढेका छन् ।
अहिले कारोबार भईरहेका १६९ कम्पनीको १६ लाख ८५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया